फुटबल प्रतियोगिता हुनेबारे सूचना

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २, २०७६

धादिङको ऐतिहासिक धार्मिक एवम् पर्यटकिय स्थल त्रिपुरासुन्दरी (सल्यानबेसी) जात्राको अवसरमा त्रिपुरासुन्दरी युवा क्लब द्वारा आयोजित “नवौँ त्रिपुरा कप फुटबल तथा सास्कृतिक” 7-A side त्रिपुरा कप हुन गहि रहेको छ । फुटबल प्रतियोगिताको लागि भाग लिन चाहानु हुने क्लव वा संस्थालाई यथाशिघ्र टिम दर्ता गराई फुटबल प्रतियोगितामा भाग लिनुहुन अनुरोध गरिन्छ ।

  • टिम (Team) दर्ता शुल्क = ६,०००
  • टिम (Team) दर्ता गर्ने अन्तिम मिति = मंसिर १० गते दिउँसो १ बजे सम्म
  • खेल सुरु :- ११ गते बाट सुरु भै १३ गते सम्म चल्नेछ
  • खेलाडी संख्या = ७+३ जना
  • स्थान = त्रिपुरासुन्दरी गा.पा-०६, आगिन्चोक, हासेपसल(बगर) धादिङ्थप जानकारीको लागि
    सम्पर्क :
    DIPENDRA SHAHA=9847856542