काठमाडौं, कार्तिक ११ । आफ्नै पार्टीले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी नभएका ओलीको अवस्था सामान्य रहेको बताइएको छ ।
आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेकोले मन्त्रीपरिषदको बैठक बस्ने भएको छ । उहाँको सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
