तेह्रथुम, भदौ १४ । तेह्रथुमको आठराई गाउँपालिका–४ ईवा डेरा गरी बस्ने आधारभूत विद्यालयका प्रधानाध्यापक मृत अवस्थामा फेला परेका छन् ।
भारत आसाम सुनितपुर घर भएका ४० वर्षीय शर्मा सुतेको स्थानमा बिहीबार मृत फेला परेका हुन् ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
