सिन्धुली, भदौ १४ । सिन्धुलीको कमलामाई नगरपालिका– १ चनौटेमा सडक मर्मत गर्ने क्रममा डोजर पल्टिदा दुई जनाको मृत्यु भएको छ ।
सडक ममत गर्ने क्रममा डोजर पल्टिदा डोजर चालक धनुषा मिथिला नगरपालिका १० का सन्तोष रिजाल र सहचालक सिन्धुली तिनपाटा गाँउपालिका ५ का कमल बोगटिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
