चितवनकी निशा तपाईको भोटको प्रतिक्षामा

Avatar photo
Dhadingpost
साउन १७, २०७५

चितवन साउन १७ । चितवन सारदा नगर घर भएकी निशा गुरुङ international season 2  मा अहिले भोटको प्रतिक्षामा छिन् ।

उनले धादिङपोष्ट सँग कुरा गर्दै भनिन् प्रतियोगितामा मेरो आगामी यात्रा तपाईहरुको भोटले तय गर्ने हुँदा आफ्नो अमुल्य भोट दिई सहयोग गर्न अनुरोध गर्दछु ।

निशा गुरुङ भन्छिन्-
My name is Nisha gurung from Chitwan, please open this page and like to the page and also like, comment, and share my page thank you so much,

https://www.facebook.com/missgurungintl/photos/rpp.874825279210880/2322649741095086/?type=3&theater