धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टरको परकम्प

Avatar photo
Dhadingpost
साउन ८, २०७५

धादिङ । आज विहान साढे ८ बजे धादिङको गजुरी केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो २०७२ सालमा गोरखा केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भुकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।