कक्षा ११ मा भर्ना खुल्यो

Avatar photo
Dhadingpost
बुधबार, असार १३, २०७५

SEE परीक्षामा उत्तिर्ण सम्पुर्ण विद्याथीहरुमा हार्दिक शुभकामना साथै उज्वल भबिस्यको हार्दिक कामन व्यक्त गर्दै नलाङ मोडेल एकेडेमी सिद्धलेक-२ धादिङमा शैक्षिक सत्र २०७५ बाट नेपाल सरकारको शिक्षा नीति मा. बि. कक्षा ९-१२ अन्तरगत कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकाय सञ्चालन भएको हुँदा तपाई सम्पुर्ण अभिभावक एवं विद्यार्थीहरुमा यो सुचना प्रकाशित गरिएको छ ।

हाम्रा विशेषताहरु:

  • कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकाय सञ्चालन गरिने ।
  • विज्ञान अन्तर्गत फिजिक्स र बायोलोजी विषयमा कक्षा सञ्चालन हुने ।
  • अनुभवी एवं दक्ष प्रशिक्षकबाट कक्षा सञ्चालन गरिनेर पर्याप्त मात्रामा विज्ञान, कम्प्यूटर एवं एकाउन्ट सम्बन्धी प्रयोगशाला सामाग्री भएको ।
  • पारिवारिक एवं शान्त वातावरणमा कक्षा सञ्चालन हुने, विभिन्न अतिरिक्त शैक्षिक कक्षा सम्बन्धी भ्रमण हुने ।
  • अतिरिक्त सहकारी लेखा ब्यबस्थापन तालिम सञ्चालन गरिने, कम्प्यूटर साइन्ससमेत एकाउन्टमा समावेश गरिने ।
  • अङ्ग्रेजीमा प्रस्तावना एवं प्रतिवेदन लेखन सम्बन्धी अतिरिक्तकक्षा सञ्चालन गरिने ।
  • विज्ञान समुहले अनिवार्य साप्ताहिक प्रोजेक्ट कार्य संचालन गरिने ।
  • टाढाका विद्यार्थीहरुलाई विद्यालय नजिक सामुदायिक होस्टेलको व्यवस्था भएको एवं टाढाका विद्यार्थीहरुलाई यातायातको सुबिधा भएको ।
  • विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने ।

सम्पर्कः नलाङ मोडेल एकेडेमी
९८४१७६१७३७, ९८४१५०१२१७, ९८२३४५२५१५, ९८१३२६५०२२