सुन तस्करी आरोपमा व्यापारी विमलकुमार पक्राउ

Avatar photo
Dhadingpost
असार ७, २०७५

काठमाडौँ, असार ७ । ३३ किलो सुन तस्करी तथा सनम साक्य हत्या प्रकरणमा विमलकुमार पोद्धारलाई नियन्त्रणमा लिइएको छ ।

उनलाई अनुसन्धान टोलीले मंगलबार राति उनकै निवास डिल्लीबजारबाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीले पोद्धारलाई नियन्त्रणमा लिएको हो ।