धादिङमा फेन्सी पसल आगलागी करीव ५ लाखको क्षेति

Avatar photo
Dhadingpost
शनिबार, पुस ८, २०७४

शुशिला रिजाल
धादिङबेसी पौष ८ ।
धादिङबेसी स्थित शान्तबजारमा रहेको फेन्सी पसलमा आगलागी हुँदा करीव ५ लाख भन्दा माथि क्षेति भएको छ ।

शान्तबजार फिल्म हल अगाडी शनिबार दिउँसो श्यामराय यादवको फेन्सी पसल आगलागी हुँदा ५ लाख भन्दा माथि क्षोति भएको हो ।
प्रहरी र दमकलको सहयोगले आगलागी नियन्त्रण हुँदा थप क्षेति हुन पाएन ।

केहि दिन याता धादिङमा बिद्युत हाइभोल्टेज आउने छिन छिनमा बत्तिजाने आउने भैरहेको थियो । हाइभोल्टेज आउँदा पसलमा रहेको इन्भटर सर्टभई आगलागी भएको पसले रायलले बताए । ऋण गरेर व्यवसाय संचालन गरेका रायले यहि पसलको आम्दानीबाट २ छोरी र १ छोरालाई पठनपाठन गराउँदै आएका थिए ।