मकाउ आश्विन ३०। एक महिनाको अन्तारालमा फेरि चिनको हड्कङ् र मकाउमा ताईफोन खानुनको सन्त्रास फैलिएको छ ।
आइतबार बिहान देखि सिङ्नल ८ को पूर्वअनुमान सँगै यी क्षेत्रमा मानविय क्षेति नहोस्भनेर पूर्व सतक्र्कता अपनाई सरकारले विदा समेत दिई सकेको मकाउबाट समाज सेवी प्रजुन अधिकारीले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
मकाउमा आइतबारबिहान ९ बजे देखि बेलुका ९ बजे सम्म खानुन नामक टाइफुन आएकोले यातायात ठप्प भयो । मानबिय र भौतिक क्षेति केही नभए लगातार लगातार १२ घण्टाको ताइफेन पछि अहिले पनि उक्त क्षेमा पानी परि रहेको छ, यायात बजार तथा मानिस प्रभावित भएको बताईएको छ ।
अधिकारीका अनुसार सिङ्नल विभषण सामुन्द्रीक आँधिको पूर्ण सुचना दिने यन्त्रमा आधारित हुन्छ जव पूर्व सुचना दिने मापन यन्त्रले अंङक ८ दिन्छ तव साङ्केतिक हिसाबमा खतरा हुन सक्छ भन्ने गरिन्छ । यो मापन गर्ने चिन्ह सामुन्द्रिक आँधीको वेगको गति अनुसार घटबढ हुन्छ ८ पुगेपछि स्वत सुरक्षित रहन राज्यले आव्हान गरेको ठहरिने छ ।
जव ८ अंक देखिन्छ तव सार्वजनिक विदा हुन्छ, सार्वजनिक यातायात कुनै चलेका हुँदैनन् सामुन्द्मा भएको डुङ्गा जहाजहरु सुरक्षित स्थानमा लगिन्छ भने सर्वसाधरणहरु घर बाहिर निस्कँदैनन् । गत भाद्र ६ गते पनि ताईफोन हातोले मकाउमा क्षेति पुर्याएको थियो ।
यस अधिको समचारहरु