धादिङ भाद्र २ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वार्ड ५ खाल्टे स्यालडाँडा निवासी वर्ष १४ का सुर्यबहादुर मगर हराएका छन् ।
काठमाडौ माछापोखरीबाट साउन ३० गते त्रिशुली केउरेनी बसको टिकट काटेर हिडेका बालक घर आईनपुगेपछि हराएका हुन् ।
उनको खोजि कार्यमा रहेका अभिभावका अनुसार गहुगोरो वर्णका मगर खरानी रंगको टिसर्ट र कालो जिन्स पाइन्ट र हात मर्केकोले हालमा ब्याण्डेज लगाएको अवस्थामा माछापोखरी देखि केउरेनी को बीचमा हराएको बताए ।
उक्त बालक भेट्नु हुने वा देख्नु हुने जो कोहिले तुरुन्त ९८४३३०१८३६ मा वा नजिकको प्रहरी कार्यालयमा खवर गरि दिन समेत आग्रह गरिएको छ ।