धादिङ । संकटकालको परिवेसले विदेशिन पुगेका युवा शान्ति प्रकृक्रिया सुरु भएपछि घर फर्कदैं छन् । उनी दाङका हुन् घर पुग्न पहाडको बाटो एक्लै थकाई मार्दै अगाडी बढी रहेका छन् । बाटोमा जो जस्लाई भेटे ति सबै छल र चुरेनी भेटे, हो, यी घटना बारे तयार भएको भिडियो युवटूवमा करिव ३ लाखले हेरि सकेका छन् ।
हामी २१ औं शताब्दीमा छौ, तर कहिले काहि यस्ता छोटा भिडियोहरुले मनोरञ्जन दिई रहेका हुन्छन् । वास्तविक जस्तै लाग्ने यो १२ः४४ मिनेट लामो छल फिल्म FrameCineMaker Ghorahi, Dang, ले बाहिर ल्याएको हो ।