रोल्पा, असार १५ । बुधवार भएको स्थानिय तहको दोश्रो चरणको निर्वाचनको मतगणना जारी छ । बिभिन्न स्थानको मत गणनाको परिणाम पनि आउन थालेको छ ।
यता, माओबादीको आधार क्षेत्रको रुपमा चिनिएको रोल्पामा नेपाली कांग्रेसले सफलता हाँसिल गरेको खबर प्राप्त भएको छ ।
रोल्पाको सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी हुन् ।