संसद वैठक २१ गते बस्नेगरि स्थगित ‘बैशाख ३१ को चुनाव नसर्ने

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १७, २०७४

धादिङ बैशाख १७ । संविधान संशोधनको लागि आज बसेको संसदको बैठक बैशाख २१ गते बस्ने गरि स्तगित भएको छ ।
बैशाख ३१ गतेको चुनाव सर्छ भनेर दुबिधामा नपर्न सबैलाई आग्रह गरेका छन् ।

आगामी १९ गते उम्मेदवारी दर्ताको दिन उत्सवको रुपमा मनाउन तयारी स्वरुप संसदको वैठक स्थगित गरिएको बताईएको छ ।
पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले , ‘बैशाख ३१ गते निर्वाचन हुन्छ । अब कुनै खालको कन्फ्युजन तपाईं मिडियाका साथीहरुले पर्न र पार्न जरुरी छैन भन्नु भएको थियो ।’