धादिङ बैशाख १६ । नेकपा एमालेले आफ्नो घोषणा पत्रमा यसवा स्वरोजगारका लागि ५ लाख यसवालाई दिने, यस्तै बृद्धाहरुलाई मसिक ५ हजार भक्ता प्रदान गर्ने महत्वाकांक्षी घोषणा पत्र ल्याउने भएको छ ।
नेकपा एमालेले बैशाख १७ गते दिउँसो ३ बजे एक कार्यक्रमका बीच घोषणा पत्र सार्वजनिक गरिने वताइएको छ ।
एमालेले मुलुकको आर्थिक विकाशका साथै रेल, ऊर्जा लगायत अन्य पूर्वाधार विकाशका विषयलाई पनि स्थानीय तहको निर्वाचनका लागि तयार गरिएको घोषणापत्रमा उल्लेख गरेको छ ।