धादिङबेसी बैशाख ७ । जिल्ला प्रहरी कार्यालय धादिङले सदरमुकाम धादिङमा घरलु मदिरा बरामद गर्न थालेको छ ।
बैशाख ३१ गते हुन गईरहेको चुनावलाई मध्यनजर गर्दै प्रहरीले जिल्ला सदरमुकाममा रहेका होटल रक्सी उत्पादनहरुने अवैधानकि उद्योगहरुमा पुगेर मदिरा र मदिरा उत्पादन गर्ने औजार उपकरणहरु जफथ गर्दै नष्ट गर्न थालेको हो । फोटो सन्तोषराज श्रेष्ठ