चुनाव जित्न भन्दै काँग्रेस धादिङले बनायो यस्ता समिति

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ३, २०७४

धादिङबेसी बैशाख ३ । आगामी ३१ गते सम्पन्न हुन गहिरहेको स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रममा प्रचार देखि कार्य विभाजन सम्म काँग्रेस अरु दलभन्दा अगाडी देखिएको छ ।

सबै दलहरुले निर्वाचन केन्द्रित कार्यक्रमहरु गरि रहेपछि प्रचार प्रसार देखि कार्यकर्ता परिचालन सम्म अन्य दलहरु भन्दा काँग्रेस अगाडी देखिएको हो ।

काँग्रेस पार्टी कार्यालयमा बसेको चुनाव केन्द्रित बैठकले चुनाव जित्नका लागि केहि विषयगत समितिहरु बनाएर परिचालन गरि सकेको नेपाली काँग्रेस धादिङका विकास श्रेष्ठले धादिङपोष्ठलाई बतायनु भयो ।

विषयगत समितिहरुमा जिल्ला सचिव हरिराम बुर्लाकोटी संयो ११५१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ जसको सह संयोजक प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारी रहेका छन् । जसको सदस्यहरुमा जिल्लाकार्य समितिका सबै, क्षेत्रीय कार्य समितिका सबै, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, गाउँ, नगर, नगरवडा कार्य समितिका सबै, भातृ तथा सुवेच्छुक संस्थाहरु रहेका छन् ।

१. यस्तो छ प्रचार प्रसार समिति सचिवालय
संयोजक: हरिरामबुर्लाकोटी
सहसंयोजक: पोषनाथअधिकारी, अध्यक्ष प्रेस युनियन धादिङ
सदस्य: राकेश धमला
सदस्य: विकास श्रेष्ठ
सदस्य: लक्ष्मी गिरी
सदस्य: नवराज तिमल्सिना
सदस्य: नरेन्द्र भट्ट
सदस्यः तुलबहादुर गुरुङ
सदस्य: योगबहादुर तामाङ
सदस्य: देवी कोइराला
सदस्य: कृष्ण रिजाल
सदस्य: दिपक कोइराला
सदस्य: मुरारी अधिकारी
सदस्य: भिम भट्ट

२. नेता भिम प्रसाद ढुंगानाको संयोजकत्वमा आर्थिक समिति गठन गरियो । आवश्यकता अनुसार सदस्यहरु मनोनयन गर्ने अधिकार संयोजकलाई दिइएको बताईएको छ ।

३.स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस धादिङको घोषणा पत्र निर्माण गर्न महासमिति सदस्य झंकनारायण श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय घोषणा पत्रनिर्माण समिति गठन गरियो ।

घोषणा पत्र निर्माण गर्ने समिति

संयोजक: झंकनारायण श्रेष्ठ
सदस्य: बद्रीदाहाल
सदस्य: देवी प्रसादअधिकारी
सदस्य: मुरारी अधिकारी
सदस्य:बद्रीअर्याल
सदस्य: भरत भट्ट
सदस्य: डा. नविनबन्धु पहाडी
सदस्य: डा. प्रतापछत्कुली
सदस्यः कुलबहादुर गुरुङ
सदस्य: कल्पनाअधिकारी
सदस्य: टंक कुमार श्रेष्ठ
सदस्य: लेकबहादुर तामाङ
सदस्य: लालबहादुर वि.क.

४.सबै स्थानीय तहमा तोकिएका यी हुन् विशेष प्रतिनिधि
नीलकण्ठ नगरपालिका –विकास श्रेष्ठ
धुनीबेसी नगरपालिका –गोविन्द पाण्डे
थाक्रे गाउँपालिका –भीमसेन सुयेल
गल्छी गाउँपालिका –विदुर कार्की
गजुरी गाउँपालिका –राजकुमार अधिकारी
बेनीघाट रोराङ गाउँपालिका –कविता इटनी
सिद्धलेक गाउँपालिका –हरि नेपाल
ज्वालामुखी गाउँपालिका –नरेन्द्र भट्ट
त्रिपुरासुन्दरी गाउँपालिका –नवराजति मल्सिना
गंगाजमुना गाउँपालिका –जय बहादुर गुरुङ
नेत्रावती गाउँपालिका –राम प्रसादअधिकारी
खनियावास गाउँपलिका –जेम्स अनारस
रुबीभ्याली गाउाँपालिका -खे लामा तामाङ