शुभकामना

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १, २०७४

जित्नैपर्छ भन्ने छैन, हार्न सकियोस् !
बैगुनीलाई गुन गरी, मार्न सकियोस् !!

बाधा, बिघ्न, ब्यवधान, जत्ति आए नि !
आफ्नै बल बुत्ताले, टार्न सकियोस् !!

आफूलाई पीर पर्दा, हाँस्छन् अरू तर !
तिनी रुँदा सँगै आँसु, झार्न सकियोस् !!

पौरखबाटै उदाहरण बनाइ आफूलाई !
दुनियाँले आहा भन्ने, पार्न सकियोस् !!
नयाँ बर्ष २०७४ को शुभकामना !

शु-स्वास्थ्, उन्नती प्रगती साथै भाई चारा सम्बन्ध मा थप प्रगती को कामना सँगइ देश मा दिर्घकालीन शान्ति मिलोश आम समुदाय मा सकरत्मक सोच को अझ बृधी होस २०७४ साल को मंगलमय शुभकामना