धादिङका अधिकाँश ठाउँमा असिना पर्दा तरकारीबालीमा क्षेति

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १२, २०७३

madhab

दामोदर भट्ट,
धादिङ चैत्र १२ ।
गए राती आएको अशिना पानीले उत्तरी धादिङका अधिकाँस ठाउँहरुमा क्षेति पुर्याएको छ ।

सबै भन्दा बढी गगांजमुना गाउँ पालिका आसपासकाको क्षेत्रमा पाकेको गहुँ, तोरी, तरकारीबाली लगाएतका हिउंदे वाली भित्र्याउन तयारी हुँदै गर्दा परेको असिना पर्दा क्षेतिपुर्याएको हो ।

हिउँदे तरकारी खेती नस्ट भए पछी आफ्नो घर खर्च जुटाउन अब कठिन हुने गगांजमुना गाउँ पालिका वडा नं ५ को अग्रज किसान आफ्नो करिब २ लाख बराबर को तरकारी नस्ट भएको तिर्थबहादुर बुढाथोकीले दुखेसो गर्नु भयो ।