काठमाडौं, चैत ६ । सत्ताधारी दल नेपाली कांग्रेस १ र राप्रपा ९ जिल्लामा स्थानिय चुनाव लड्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि दल दर्ता गर्न पुस २५ देखि माघ १७ गतेसम्मको समयमा दिएको थियो तर डोल्पामा नेपाली काँग्रेस र नौ जिल्लामा राप्रपाले दल दर्ता नगराएकोेले निर्वाचनमा भाग लिन नपाउने भएका हुन् ।