“” आँसु बनी खस्नी””” रहर त त्यो दिलमा बस्नी मात्र हो, चलाउन्न अरु केहि बस पस्नी मात्र हो । सक्नु हुन्छ भने राख्नुस मुटु भित्र लुकाइ, आखामा बसेर त आँसु बनी खस्नी मात्र हो । साजना धादिङ