रवीन्द्र मिश्रले साझा पार्टी खोल्ने

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १८, २०७३

misra

धादिङ, फागुन १८ । चर्चित पत्रकार रविन्द्र मि।ले आफ्नो पार्टीको नाम साझा पार्टी राख्ने भएका छन । पत्रकारिता छाडेर राजनीतिमा आएका रविन्द्र मिश्रले आफ्नो पार्टीको नाम जुराएका हुन।
पार्टीको चुनाव चिन्ह भने तराजु प्रस्ताव गरिएको छ । मिश्रले मंगलबार बीबीसी नेपाली सेवा छाड्दै पार्टी गठन गर्ने घोषणा गरेका थिए । विगत वीस भन्दा लामो बीबीसीमा कार्यरत मिश्रको तलव मासिक ७ लाख रहेको थियो ।