सुवास सिंखडा,
कोरिया माघ १५ । धादिङ समाज कोरियाको पाँचौ अधिबेशनबाट अध्यक्षमा सन्तोष अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।
धादिङबाट कोरिया आएर विभिन्न पेशा व्यावसाय गर्दै आएकाहरुको संयुक्त संस्था धादिङ कोरिया समाजको अधिवेशनले अधिकारी सहित १७ जना सदस्यहरु कार्य समितिमा रहने गरि निर्विरोध निर्वाचित गरेको हो ।
नव गठित कार्य समितिः
अध्यक्ष सन्तोष अधिकारी
वरिष्ठ उपाध्यक्ष बशन्त सिंखडा
उपाध्यक्ष रमेश श्रेष्ठ
उपाध्यक्ष यदु लम्साल
महासचिव भरत सुवेदी
सचिव शंकर नेपाल र फडिन्द्र इटनी
कोषाध्यक्ष नवराज कडेल
सदस्यहरुमाः रामचन्द्र सिंखडा, सुवास सिंखडा, मधुराई, शान्त पाण्डे, गंगा लोहनी, उज्वल रुपाखेती, मिलन लामा, रमेश श्रेष्ठ, सोनु बस्नेत