परिक्षाबाट बन्चित विद्यार्थीले लगाएको ताला खुल्यो

Avatar photo
Dhadingpost
बिहिबार, माघ १३, २०७३

धादिङ फुलखर्क माघ १३ । फुलखर्क गाविस अन्र्तगत मण्डली प्राविधिक विद्यालयमा प्राविधिक अन्र्तगत मण्डलीको कक्षा ११ को पुरक परिक्षको परिक्षा दिनबाट वन्चित भएको भन्दै आज गरिएको तालाबन्दीे ताला बन्दी खुलेको छ ।

परिक्षा दिनबाट बञ्चित भएका विद्यार्थीहरुलाई जिल्ला शिक्षा कार्यलय धादिङ संग विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समीतीले पहल गरी विद्यार्थीलाई परिक्षा दिने वातावरण तयार गर्ने भन्ने सहमति पछि ताला खुलेको हो ।

हामी प्राविधिक शिक्षलयको कक्षा ११ को पहिलो वर्षमा थियौ, पुरक परिक्षा दिने व्यवस्थाको आधिकारीक जानकारी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय र स्रोत केन्द्रबाट आएन तर अहिले बुझ्दा परिक्षा भैसकोले समस्या भएको विद्यालयका प्राचार्य नवराज अधिकारीलाई उदृत गर्दै फुलखर्कबाट सहकर्मी दामोदर भट्टले जानकारी दिनुभयो ।