सुक तामाङ,
धादिङ मंसिर २६ । धादिङका लोक प्रिय कलाकार तथा लोक दोहोरी प्रतिष्ठन धादिङका अध्यक्ष हिमाल घलेको स्वर रहेको कमेडी म्यूजिक भिडियो बजारमा आएको छ ।
गायक घले र गायीका रमा रानाको स्वर रहेको कमेडी म्यूजिक भिडियो तगारो ( खाटमुनी) बजारमा आएको हो ।
सुस्मा म्यूजिक प्रा.लि.ले बजारमा ल्याएको यस नोपाली भाषको कमेडी म्यूजिक भिडियोले लोक संस्कृतिको जगेर्ना गर्दै मायाँ परतीमा हुने यर्थात व्यङ्ग्यमा पोखिएको छ ।
केटा:- राति ढोका घुरुक्क उघारे, बाउ बुदाले चाल्पर दुगारे,
केटी:- राति औछौ भेटनकै चटारो, तेइबनिले खानछौनि झटारो
घरैनिर तगारो, कइले आमा तगारो कइले बाबा तगारो, भेट्न जाम्त मायालाइ येहित मलाई छ गारो
हिमाल घलेको तगारो (खाटमुनी २)
https://www.youtube.com/watch?t=69s&v=qMs-ihMxktE&app=desktop