लोकमान विरुद्ध उभिन आफ्ना सांसदलाई प्रचण्डको निर्देशन

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक ७, २०७३

धादिङ कात्तिक ७-

Newly elected Nepalese Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda, (L) sits on a chair upon his arrival to administers the oath of office at the presidential building "Shital Niwas" in Kathmandu, Nepal, August 4, 2016. REUTERS/Navesh Chitrakar

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

माओवादीले आफ्ना सांसदलाई यो प्रक्रिया नटुंगिएसम्म संसदको प्रक्रियामा सामेल हुन समेत निर्देशन दिएको छ ।

संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले कांग्रेससँग समेत छलफल गरेर महाअभियोग प्रस्ताव पारित गर्ने बताएको माओवादीले जानकारी दिए ।