धादिङ कात्तिक ३-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की अघि साँझ काठमाण्डौ आईपुगेका छन ।
पछिल्लो पटक उनी साउदी पुगेका थिए । उनी विदेशमै रहेका बेला अदालतले म्याद तामेली गरेको छ । र,१५ दिनभित्र तारेख बुझ्न उनी वा प्रतिनिधि अदालतमा उपस्थिति हुनु पर्नेछ ।
सर्वोच्च अदालतले योग्यतासम्वन्धी मुद्दा पुनरावलोकन गर्ने फैसला गरेपछि उनी क्यानडा गएका थिए । अदालतलाई म्याद तामेली छल्न उनी विदा थप्दै बसेका थिए ।
म्याद तामेली भएपछि कार्की स्वेदश फर्किएका हुन् ।

