सुमन अधिकारी
धादिङ असोज २२ । माओवादी केन्द्रका नेता तथा २ छोरा वेपक्ता भएका वेपक्ता परीवारका ज्यूँदा सहिद रामबहादुर भण्डारी धुवाँकोटमा सम्मानित हुनु भएको छ ।
बिजयादश्मी को अबशरमा, शुभकामना आर्दानप्रदान तथा सहिद वेपत्ता परिवार भेटघाटको अवसरमा माओवादी केन्द्र धुवाँकोटले भण्डारी लगायत सहिद तथा वेपत्ता परिवारलाई शुक्रबार सम्मान गरेको हो ।
कार्यक्रम का प्रमुख अतिथी समेत रहेका भण्डारीले सहिद को रगतको बलिदानी माथि कुटाराघत पार्टी संचालन गर्नेहरु माओवादी केन्द्रमा सलबलाई रहेको बताउँदै पार्टी पैसाले हैन विचारले चल्ने बताउनु भएको छ । वर्ग पक्षधरता र सहिदको रगतलाई अवमुल्याङ्कन गर्नेहरु एक समय सलबलाएका हुन अब ति पात्रहरु धेरै समय पैसाको बलमा पार्टीमा नटिक्ने समेत दावी गर्नु भएको थियो ।
नेकपा माओबादी केन्द्र सम्मेलन मूलआयोजक समीती का केन्द्रिय सदस्य एवम् अखिल नेपाल शिक्षक सगठनका महासचिव शंकर अधिकारी, नेकपा माओवादी केन्द्र सम्मेलन मुल आयोजक समीती का केन्द्रिय सदस्य यबम तामाङ रास्ट्रय मुक्ति मोर्चाका ३ न प्रदेश इन्चार्ज सोम्बोले तामाङ (अकल), नेकपा माओबादी सम्मेलन मुलआयोजक सम्मेलन केन्द्रिय सदस्य प्रकाश् अधिकारी लगायतको विशेष आथीत्यता रहेकोे थीयो ।
इन्द्र प्रसाद दहालले स्वागत मन्त्बय राखेर शुरु गरीएको कार्यक्रममा धुवाकोट गाउँपार्टी ले धादिङका जिउँदो सहिद यबम वेपत्ता परीवार रामबाहादुर भन्डारीलाई दोसल्ला ओढायर अभीन्न्दन गरीय को छ । जनयुद्ध को समय मा साहादत गरे का धुवाँकोट का ८ जना सहिद परीवार लाई नगद ४००० सहित खादा लगाइ अभीन्न्दन गरिएको थियो ।