धादिङ पिडा असार १० । श्री कालिका सामुदायिक वन उपभोक्ता समुहले पीडा २ ढोरेनीमा बाँस रोपनी कार्य सम्पन्न गरेको छ ।
पीडा २ रेन पोष्टका युवराज नियौलाले उन्नत जातको २ सय बाँसका विरुवाहरु रोपेर रोपनी काय उद्घाटन गर्नु भएको थियो ।
२०७२ सालको विनासकारी भुकम्प पछि बाढी पहिरो, भुक्षय जस्ता कार्यलाई रोक्न पीडा गाविसका सामुदायिक वनमा बाँस रोपिएको कृष्ण बहादुर थापाले जानकारी दिनु भयो ।