नलाङको अध्यक्षमा- रिमाल

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १९, २०७३


धादिङ, नलाङ बैशाख १९ । एकिकृत अखिल नेपाल शिक्षक संगठन नलाङको स्रोत केन्द्र स्तरीय भेला शनिबार सम्पन्न भएको छ ।
भेलाले स्रोत केन्द्र स्तरीय कमिटी गंगा प्रसाद रिमालको अध्यक्षतामा गठन गरेको छ ।

मेन्दुका माविका शिक्षक रिमालको अध्यक्षतामा ११ सदस्यीय समिति रहने गरी स्रोत केन्द्र स्तरीय समिति गठन गरेको छ ।

भेलाले सिद्धेश्वर उमाविका शिक्षक दुर्गा प्रसाद पण्डितको अध्यक्षतामा एकिकृत अखिल नेपाल शिक्षक संगठन नलाङ गाउँ समितिको समेत गठन गरिएको छ ।