वाईसिएल धादिङकोे पहिलो काम भ्रष्टचार, तस्करी र कालाबजारी नियन्त्रण (कोको आए समितिमा)

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २९, २०७२

धादङबेसी चैत्र २९ । योङ कम्युनिष्ट लीग नेपाल वईसियल धादिङको तेस्रो जिल्ला सम्मेलनबाट राजेश अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

योङ कम्युनिष्ट लीग नेपाल वईसियल धादिङको तेस्रो जिल्ला सम्मेलनबाट ४ उपाध्यक्ष सहित अधिकारी अध्यक्षमा चयन हुनु भएको हो ।
जस अन्तरगत उपाध्यक्षमा रुपक परियार, लक्षमण रम्तेल, राजाराम रिजाल, सचिवमा शंकर पण्डित, कोषाध्यक्षमा राजाराम पाठक, सह–सचिबमा सुरज कार्की सहित ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

नवनिर्वाचित योङ कम्युनिष्ट लीग नेपाल वईसियल धादिङका अध्यक्ष राजेश अधिकारीले शनिबार पत्रकार सम्मेलन मार्फत नवनिर्वाचित नयाँ कार्य सदस्यहरुको नामावली सार्वजनिक गर्नु भएको हो ।

पत्रकार सम्मेलनमा बोल्नु हुँदै अधिकारीले वईसियल धादिङ अब कुनै पनि राजनीतिक दलहरुको दबाबमा नबस्ने बताउनु भएको छ । वईसियल धादिङलाई अन्य पार्टीहरुले नकारात्मक दृष्टि कोणले हेर्ने गरेको प्रति दुख ब्यक्ति गर्नु भयो ।

अव समाज परिवर्तनमा वाईसिएलले महत्वपूर्ण भुमिका खेल्छ भ्रष्टचार, तस्करी र कालाबजारी नियन्त्रण वाईसिलको पहिलोकाम हुने समेत अध्यक्ष अधिकारीले बताउनु भयो ।

को-को आए समितिमा

अध्यक्ष –राजेश अधिकारी
उपाध्यक्ष –लक्षमण रम्तेल
उपाध्यक्ष –राजाराम रिजाल
उपाध्यक्ष –रुपक परियार
सचिव –शंकर पण्डीत
ससचिव –सुरज कार्की
कोषाध्यक्ष –राजाराम पाठक

सदस्यहरु–
राजकुमार कार्की
रोमि घले
गणेश कुमार श्रेष्ठ
बलराम राना
रविन उपाध्याय
मिलन वि.क
राजेश तामाङ
विकाश भण्डारी
दिपक तामाङ
विमन वुर्लाकोटी
राजेन्द्र गुरुङ
हिरा तामाङ
अजय भण्डारी
सागर तामाङ
गोविन्द लामिछाने
सरोज तामाङ
सुन वहादुर तामाङ
राजेन्द्र थापा
विपिन पाण्डे
विनोद श्रेष्ठ
रमेश वस्नेत
सरश्वती परियार
मिलन थापा
पवन थपलीया
दिपक श्रेष्ठ
जिसर परियार
नकुल गुरुङ
उमेश लामिछाने
अर्जुन ढौन्या
विकाश तामाङ
शिवहरि श्रेष्ठ
कृष्ण गुरुङ
दिपेन्द्र श्रेष्ठ
राजकुमार अधिकारी
साजन तामाङ
सुरज कुमाल
गोकण सिंखडा
टेक वहादुर तामाङ
केयर सिंङ गुरुङ
प्रेम गुरुङ
दिल वहादुर तामाङ
अन्जन ढकाल
श्याम वि.क
सिता गैरे