विश्व पानी दिवसमा आजदेखि शुरु

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ४, २०७२

धादिङ चैत्र ४ । विश्व पानी दिवसका अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रम शुरु गरिएको छ । प्रत्येक वर्षको मार्च २२ मा विश्वभर पानी दिवस मनाइन्छ । यसै सन्दर्भ पारेर नेपालमा पनि आजैदेखि साप्ताहिकरुपमा यो दिवस मनाउन लागि हो ।
सन् १९९३ मा संयुक्त राष्ट्रसंघले मार्च २२ लाई विश्व पानी दिवस मनाउने घोषणा गरेपछि सदस्य राष्ट्रहरुमा यो दिवसमा मनाउने गरेका छन् ।