हवाई होईन मृत्युमार्ग नेपाली आकाश

Avatar photo
Dhadingpost
फाल्गुन १५, २०७२

sp

Pathak Sp

एकपछी अर्को बिमान दुर्घटनाहरू दोहोरिदा पनि ध्यान नदिने सम्बन्धित सरोकारवाला कबाडी नाममात्रको बिमान सँञ्चालन गर्ने एयरलाईन्सहरू यो बिचार गर कि थोत्रा हेलि उडाउदैमा गन्तब्य मा पुगिन्न दुर्घटनामा परिन्छ ।नेपाल सरकार आफुलाई दिल्लीमा लिन ढिला पुग्यो भनेर नेपाल एयरलाईन्सलाई स्पस्टिकरण सोध्नेले अब दैनिक बिमान दुर्घटना बारे पौने तिन करोड जनतासामु स्पस्टिकरण दिनुपर्छ ढिलै भएपनि हार्दिक समबेदना नेपाल आमाका सपुतहरू जसले आफु मरेर अरुलाई बचाए।