धादिङबेसी फागुन १ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नाकाबन्दी हटे सँगै दैनिक आवश्यक वस्तुहरु सहजता हुँदै गएको बताउनु भएको छ ।
आज कान्तिकारी पत्रकार संघ धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री गिरिजार मणि पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले पत्रकारहरु सँग कुरा गर्दै भारतीय नाकाबन्दीले सरकारले प्रभाव कारी काम गर्न नसकेको स्वीकार्दै अब वातावरण सहज बनेकोले सरकारले परिणाम मुखी काम गर्ने बताउनु भएको थियो ।
