धादिङ माघ १३ गते । धादिङ ज्यामरुङका ऋषि धमला पुरस्कृत भएका छन् । राष्ट्रिय स्तरका रेडियो, टेलिभिजन मार्फतदेशका जल्दाबल्दा विष वस्तुहरु समावेस गर्ने गरेको भन्दैविशेष पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको हो । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ।
एनजेड नेपालका सम्पादक केदार चापागाईंका अनुसार रिपोर्टर्स क्लब नेपालमार्फत जनतालाई सुसूचित गर्न र विभिन्न समयमा राष्ट्रिय सहमति कायम गराउन खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै पत्रकार धमलालाई सम्मान स्वरुप यो पुरस्कार दिन लागिएको हो ।
सो सम्मानपत्र ग्रहण गर्न धमला ले आउँदो महिना न्युजिल्यान्डको क्राइस्ट चर्च मा गर्नु हुनेछ ।