थोपलमा डुबेर वागेश्रीमा पढाउने एक शिक्षक को मृत्यू

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १८, २०७२

kholaधादिङबेसी मंसिर १९ । वागेश्वरी उमावि मलेखुमा विज्ञान विषय पढाउने शिक्षक शिव नेपालको थोपल खोलामा डुबेर ज्यान गएको छ ।
बागेश्वरी उमावि मलेखुबाट बनभोज खान कुम्पुर आएका शिक्षक नेपालको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्लला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मृतक नेपाल नीलकण्ठ नगरपालीका वडा नम्बर ६ का स्थानिय बासी हुनु ।