नेपाल निवृत शिक्षक समाज धादिङको भेला सकियो

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २२, २०७२

sssssधादिङबेसी । नेपाल निवृत्त शिक्षक समाज धादिङको प्रथम जिल्ला भेला आज धादिङवेसीमा समपन्न भएको छ ।
नेपाल निवृत्त शिक्षक समाजका केन्द्रिय सदस्य चुडामणी वलीको प्रमुख आतिथ्यतामा समाजको भेला सम्पनन भएको हो ।
नेपाल निवृत्त शिक्षक समाजको आज समपन्न भेलाले रामकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको समेत चयन गरेको छ । नारायणलाल श्रेष्ठ र लोकेन्द्रकुमार थापालाई केन्द्रिय प्रतिनिधिको रुपमा चयन गरेको समाजका सचिव यज्ञश्वर अर्यालले जानकारी दिनुभयो ।