Avatar photo
Dhadingpost
भदौ २१, २०७२

rrrrRamsingh Tamangसेतो पुतली(moth) देखी सावधान !!!
आजभोलि धादिङ लगायत नेपालका अधिकांस ठाँउहरुमा सेतो पुतलीको सम्पर्कबाट हुने जटिल किसिमको आँखा पाक्ने रोग(SHAPU) को महामारी देखिएकोले सकेसम्म सेतो पुतलीबाट जोगिने र पुतलीको धुलो परिहालेमा तुरुन्त नजिकको आँखा उपचार केन्द्रमा गइ सल्लाह तथा उपचार लिनुहुन सबैमा अनुरोध छ। समयमा उपचार नपाएमा सधैका लागि दृष्टि गुम्ने पक्का छ।seto 1