Avatar photo
Dhadingpost
चैत्र ८, २०७१

ramthapaRam Thapa Chhetri धादिङ स्वास्थ्य समाजको आयोजनामा बनभोज तथा अन्तरक्रिया कार्यक्रम असाध्यै सफल रहयो। धादिङ जिल्लाको स्वास्थ्य क्षेत्रलाई सबल, सक्षम र जनमुखी बनाउन जुन खालका कार्यक्रम तथा प्रतिबद्धताहरु आए त्यस्को सफल कार्यन्वयन तर्फ हामी सबै सक्रिय भएर लाग्ने हो भने धादिङ जिल्ला सफल नमुना जिल्लाको रुपमा बिकास हुनेछ। स्वास्थ्य क्षेत्रलाई सबल बनाउन सबैको चासो र सकृयता देख्दा ज्यादै खुशी लाग्यो।