टुकी नेपाल

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २०, २०७१

parbati dhakal copy
कति खर्च भयो हजुर कति आए सुविधानी
खेल मैदानदेखि फर्निचर अनि स्टेशनरी पनि ।

तालिमदेखि शिक्षक सम्म कति, सहयोग गरेकै हो
विकास मन नपराउनेले
त्यो प¥यो माओवादी म त काँग्रेस भनेकै हो ।

बत्ती बाल्न पाछ हजुर अस्पताल पनि बनाकै हो नि
यति विकास भाको टुकी नेपालले गर्दा हो नि ।

खाद्यान्न र घर मर्मत स्कुल भवन पनि भाछ नि
खर्च गरे अनुसार क्याम्पस खुलनु पछ अनि ।

किचन देखि लाईब्रेरी अनि पुस्तकालय पनि
विकास गर्दा कति खुट्टा तान्छन् सहनु ठुलो होनि ।

खानदेखि लाउन हजुर, पढ्न देखि तालिम सम्म
यति खर्च गरेको त टुकि नेपालले त हो आज सम्म ।