राम्रो हुँदै जाउ मेरो कामना

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ८, २०७१

parbati dhakal copy
निम्तो सबलाई पठाहोनी दुःख गरी आउनेलाई
मेरो पनि नमस्कार छ उपस्थित सबै पाहुनालाई

रम्रो हुँदै जाउ रेडियो बिहानी मेरो कामना छ
सहयोगी टुकी नेपाललाई मेो धेरै धेरै धन्यावाद छ

श्रोता क्लव गठन गरी समाज विकासमा सहयोग गरौ
समाचार खुसी खवर अनि घटना बिहानीलाई भनौ

धेरै विकास सहयोग गरेको छ रेडियो बिहानीले हाम्रो
फलोस फुलोस बिहानी शुभ भलो हाम्रो

बिहानीले गर्दा आज बानी विकास भाछ
बचत अनि विकास समाचार ठाउँ ठाउँ गाछ ।
रेडियो बिहानी श्रोता क्लवमा अतिथिलाई स्वागत गरिएको कविता