धादिङबेसी पुस २९ गते । आज एमाओवादी र वैद्य निकट माओवादीले गरेको बन्दको क्रममा नलाङबाट प्रहरीले एमाओवादी नलाङ गाउँ पार्टी अध्यक्ष पेमा लामा सहित सन्तबहादुर तामाङ, शुकबहादुर तामाङ र गंगालल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ प्रति एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले पक्राउ कार्यकर्तालाई तत्काल विना सर्त छाड्न गनुरोध गर्नु भएको छ ।