धादिङ सेमजोङ चैत्र १ । नुवाकोटको म्यगङ र धदिङ्को सेम्जोङ गैरा जोड्ने सडक बन्ने भएको छ । आज भएको छलफलबाट स्थानिय स्तरबाटै पैसाउठाएर भएपनि यो सडक जोड्ने कार्य सम्पन्न गर्ने सेमजोङ गैराबासीले निर्णय गरेका छन् । आज भएको निर्णयलाई सार्वजनिक...
सोमवार, चैत्र १, २०७२
Dhadingpost