धादिङबेसी भाद्र १२ । विभिन्न माओवादीहरु पुनर गठन पछि बनेको माओवादी केन्द्रको केन्द्रिय सदस्यहरुको नामावली बढ्दो छ । २४ सय नाघि सक्दा पनि केन्द्रिय सदस्य अझै थप्ने गरि जिल्ला जिल्लाबाट नाम फेरि प्रस्ताप आएको मिडियामा आई रहेको छ । यस्तै...
आइतवार, भदौ १२, २०७३
Dhadingpost