धादिङबेसी । आज धादिङका भिन्दा भिन्दै ठाउँमा रहेको आसिखोला मन्दिर र दर्बुङघाटमा मेला लागेको छ । यी दुबै ठाउँमा हजारौ भक्तजनहरुले आफ्ना मरेका अभिभावकहरुको नाममा सतबिज छरेका छन् । धादिङबेसीमा रहेको आसिखोला मन्दिर र मैदी गाविस र गोरखाको सिमानामा रहेको...
बिहिबार, मंसिर २४, २०७२
Dhadingpost