दामोदर भट्ट, धादिङ, फुलखर्क बैशाख १९ । मण्डली उमावि स्रोत केन्द्रको शैक्षिक अन्तरक्रिया कार्यक्रम फुलखर्कमा सम्पन्न भएको छ । शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक भन्ने उद्धेश्यले शैक्षिक कार्यक्रमको आयोजना गरिएको हो । गुम्दी चिमचोक फुलखर्क, र रि गाविसकाको यस कार्यक्रममा...
आइतवार, बैशाख १९, २०७३
Dhadingpost