धादिङ नौबिसे चैत्र ६ । धादिङ नौबिसेमा रहेको केपि सिमेन्ट कारखानामा काम गर्ने अखिल नेपाल औधोगिक मजदुर संगठनको बिस्तारिक बैठक शुक्रबार सकिएको छ । अखिल नेपाल औधोगिक मजदुर संघ के.पी सिमेन्ट एकाईका अध्यक्ष बहादुर सिंह तामाङको अध्यक्षता रहेको कार्यक्रममा अहिल...