धादिङ असोज ९ । धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । बिहिबार त्रिपुरासुन्दरी गाउँपालिका स्थित एक ३२ वर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि छ । असोज ५ गते कोरोना संक्रमण पुष्टि भए उहाँ ६...