प्रथम चन्द्रोदय रनिङ शिल्डको तयारी पूरा, व्यवस्थापन र शिक्षाबीच प्रतिस्पर्धा

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित चन्द्रोदय बहुमुखी क्याम्पसले आफ्नो १७औँ वार्षिक साधारणसभाको अवसरमा “प्रथम चन्द्रोदय रनिङ शिल्ड प्रतियोगिता” आयोजना गर्ने भएको छ। क्याम्पसको वार्षिकोत्सवलाई थप रोमाञ्चक र सहभागितामूलक बनाउन...


Dhadingpost

बेनीघाट रोराङद्वारा स्वास्थ्य संस्था तथा कर्मचारी नगदसहित सम्मान

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा दोस्रो गाउँपालिका स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी स्वयंसेवकहरूलाई नगदसहित सम्मान गरेको छ। “स्वस्थ समुदायको निर्माण,...


Dhadingpost

ज्वालामुखीका विद्यालयमा ‘३ च’-चाउचाउ, चकलेट र चुइगम-निषेध

धादिङ । ज्वालामुखी गाउँपालिकाले बालबालिकाको स्वास्थ्य र पोषण सुधारलाई प्राथमिकतामा राख्दै विद्यालय क्षेत्रभित्र ‘३ च’—चाउचाउ, चकलेट र चुइगम—निषेध गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठका अनुसार अस्वस्थकर खानेकुराको...


Dhadingpost

रास्वपा नीलकण्ठ–९को भेला सम्पन्न, रामकृष्ण धमलाको नेतृत्वमा ९ सदस्यीय समिति गठन

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा भेला सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य उपेन्द्र पाण्डे ज्यूको प्रमुख आतिथ्य तथा निलकण्ठ...


Dhadingpost

बेनीघाट रोराङमा अपाङ्गता भएका व्यक्तिलाई मौरीको घार वितरण

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले समुदायमा आधारित पुनर्स्थापना (CBR) कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई ३ दिने मौरी पालन तालिम प्रदान गरी मौरीको घार वितरण गरेको छ। मंसिर १५ देखि १७ गतेसम्म...


Dhadingpost

धादिङमा ५५ विद्यार्थीलाई ‘ड्रिम क्रिकेट’ प्रशिक्षण प्रदान

धादिङ । Rotary क्लब अफ धादिङको अगुवाइ र Australian Rotarian हरूको सहयोगमा धादिङ जिल्लाका ५५ जना विद्यार्थीलाई ‘ड्रिम क्रिकेट’ प्रशिक्षण प्रदान गरिएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई fielding, catching, batting लगायत...


Dhadingpost

नीलकण्ठ नगरपालिकाद्वारा १५४ विद्यार्थीलाई १५ लाख ७० हजार छात्रवृत्ति वितरण

धादिङ। नीलकण्ठ नगरपालिकाले उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले १५४ जनालाई १५ लाख ७० हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ। एक औपचारिक समारोहमार्फत छात्रवृत्ति प्रदान गरिएको नगरपालिका शिक्षा,...


Dhadingpost

११औं मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक

धादिङ । नीलकण्ठ नगरपालिका–१४, धुवाँकोटमा पौष २४ गतेदेखि सुरु हुने ११औं मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरिएको छ। विद्यार्थी उपकार संघ धुवाँकोटको आयोजनामा हुने सेभेन–ए–साइड फुटबल प्रतियोगिताका...


Dhadingpost

धादिङका पत्रकार अनिल अधिकारी रास्वपा उम्मेदवार छनोट अडिट समितिमा नियुक्त

धादिङ । धादिङ ज्वालामुखी गाउँपालिका निवासी पत्रकार अनिल अधिकारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट अडिट समितिको सदस्यमा नियुक्त गरेको छ। विगत १३ वर्षदेखि पत्रकारितामा सक्रिय अधिकारी काठमाडौँमा बसेर...


Dhadingpost

एड्भान्स एकेडेमीमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत आज आयोजित हाजिरी जवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।🏅 रातो सदन प्रथम🥈 पहेंलो सदन द्वितीय🥉 निलो सदन तृतीय घोषित कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूको सहभागितामा...


Dhadingpost

एड्भान्स एकेडेमीका २३ जना तेक्वान्दो खेलाडी नुवाकोट प्रस्थान

धादिङ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, पञ्चकन्या गाउँपालिका–२, नुवाकोटले भोलिदेखि आयोजना गर्न लागेको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन धादिङको एड्भान्स एकेडेमीका २३ जना खेलाडी नुवाकोट प्रस्थान गरेका छन्। मंसिर...


नारायण सिलवाल

मार्पाक सामुदायिक क्लबद्वारा ‘खेलाडी उपचार सहायता कोष’ स्थापना

धादिङ — धादिङको मार्पाकस्थित मार्पाक सामुदायिक क्लब (CCM) ले खेलाडी तथा पूर्व–खेलाडीहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले “खेलाडी उपचार सहायता कोष” स्थापना गरेको छ। क्लबले मंसिर ११ गतेदेखि यो कोष औपचारिक...


Dhadingpost

धुवाँकोटमा ११औं मानबहादुर मेमोरियल कप फुटबल पौष २४ देखि हुने

धादिङ । नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटमा प्रत्येक वर्ष आयोजना हुँदै आएको मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिता यस वर्ष पौष २४ गतेदेखि सुरु हुने भएको छ। विद्यार्थी उपकार संघ धुवाँकोटले विगतका संस्करणलाई...


Dhadingpost

धादिङमा क्रिस्टल क्वार्ट्जसहित एक व्यक्ति पक्राउ

धादिङ । धादिङ जिल्ला प्रहरीले अवैध रूपमा क्रिस्टल क्वार्ट्ज (Crystal Quartz) सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको सूचना अनुसार २०८२ मंसिर ८ गते बिहान...


Dhadingpost

खनियाबासका अशोक तामाङ सवारी दुर्घटनामा गम्भीर घाइते, उपचारका लागि सहयोगको अपिल

धादिङ । खनियाबास गाउँपालिका–५ मानेटारका २२ वर्षीय अशोक तामाङ मिति २०७९ कार्तिक २९ (शनिवार) सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका तामाङको अत्यावश्यक शल्यक्रिया (Operation) पछि...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजले खनियाबासमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर गर्ने

धादिङ । धादिङको खनियाबास–४, दार्खामा मङ्सिर २६ र २७ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना हुँदैछ। शिविरमा उपस्थित नागरिकहरूलाई जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, डेन्टल रोग विशेषज्ञ र हार्ड जोर्नी...


Dhadingpost

पाठेघरको क्यान्सर र दुबै मृगौला फेल– धादिङकी लिला माया तामाङ उपचारका लागि आर्थिक सहयोगको अपिल

धादिङ। रुवीभ्याली गाउँपालिका–०४ की लिला माया तामाङ हाल नीलकण्ठ–०४, रैटरमा बस्दै आउनुभएको छ। उहाँलाई पाठेघरको क्यान्सर भएको र क्यान्सरको प्रभावले दुईवटै मिर्गौला (किड्नी) गम्भीररूपमा क्षतिग्रस्त भएकाले अहिले उपचार अत्यन्तै जटिल...


Dhadingpost