नेपाल क्योकुशिन सेइसिन काईकान कराँते-डो, को खेलाडी ग्रेडिङ

धादिङ फागुन ११ । धादिङको बेनिघाट रोराङ गोउँपालिका १ बाँसखर्कमा नेपाल क्योकुशिन सेइसिन काईकान कराँते-डो ले खेलाडीको ग्रेडिङ गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप तामाङको प्रमुख आतिथ्यतामा...


Dhadingpost

रोबाङ आधारभुत विद्यालयको भवन उद्घाटन

धादिङ फागुन १० । धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ को विकट चेपाङ बस्तीको रुपमा लिईने रोबाङमा रहेको रोबाङ आधारभुत विद्यालयको नयाँ भवन हस्तान्त्रण तथा उद्घाटन गरिएको छ । भवन उद्घाटन...


Dhadingpost

धादिङ गुप्तेश्वरी र सिद्धलेकमा शिवरात्री मेला सम्पन्न

धादिङ जिल्लाभित्र प्राकृतिक एवं ऐतिहासिक स्थलहरु प्रशस्त मात्रामा रहेका छन् । यस जिल्ला नदीनाला हिमशिखरहरु ताल झरनाहरु गुफाहरु जैविक विविधता वनजंगल र वन्यजन्तुहरुका साथै धार्मिक एवं ऐतिहासिक स्थल तथा मनै...


Dhadingpost

गजुरी ब्यारेकमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

धादिङ फागुन ९ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा रहेको देविदत्त गण गजुरीले मैत्रिपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा देविदत्त गण गजुरीले जिल्लामा...


Dhadingpost

सिद्धलेकको मिनि म्याराथुनमा दिवस थापा मगर र सुमित्रा नेपाली प्रथम

धादिङ सिद्धलेक, फागुन ९ । धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङ ठाँटीभञ्ज्याङ देखि सिद्धलेक सम्म भएको मिनि म्यारा म्याराथुन प्रतियोगितामा पुरुष तर्फ दिवस थापा मगर र महिला तर्फ सुमित्रा नेपाली प्रथम...


Dhadingpost

बैरेनीमा जलवायु परिवर्तन सम्बन्धी तालिम सम्पन्न

धादिङ, गल्छी, फागुन ९ । धादिङको गल्छी गायँपालिकामा वदलिदो जलवायु परिवर्तन अनुकुलन सम्बन्धी तालिम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय धादिङ अन्तरगत रहेको बैरेनी सव डिभिजन कार्यालय धादिङको आयोजनामा...


Dhadingpost

चेपेका किसानलाई बाख्रा उपहार दिईयो

धादिङ फागुन ९ । धादिङको सिद्धलेक गाउँपालिका ५ चेपेमा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ । बोहार फाउन्डेसन, हेफर ईन्टरनेशनल नेपाल, सिद्धलेक गाउँपालिकाको साझेदारीमा प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास)...


Dhadingpost

बेनिघाट रोराङले ह्वील चियर वितरण गर्ने

धादिङ फागुन ८ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर निशुल्क प्रदान गर्ने भएको छ । गाउँपालिका भित्र रहेका ह्वीलचियर अवस्यक पर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई प्रत्यक्ष भेटेर...


Dhadingpost

स्वर्णिम सहकारीको स्थापना दिवसमा ८८ जनाले रक्तदान गरे

धादिङ फागुन ८ । धादिङबेसीमा रहेको स्वर्णिम धादिङ बहुउद्देश्यीय सहकारी ले आयोजना गरेको वृहत खुल्ला रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका छन्् । स्वर्णिम धादिङ बहुउद्देश्यीय सहकारीको स्थापना दिवसको अवसरमा...


Dhadingpost

नीलकण्ठले गरिब घर परिवार पहिचान गर्दै

धादिङ फागुन ८ । धादिङबेसी सदरमुकाम र आसपास फैलिएको नीलकण्ठ नगरपालिकाले गरिब घर परिवार पहिचान कार्यक्रम सुरु गरेको छ । पाँच महिने कार्यक्रम बनाएर नगरपालिकाले १४ वटै वडामा गरिब समुदायको...


Dhadingpost

चन्द्रोदयमा आँखा परिक्षण शिविर सम्पन्न

धादिङ फागुन ७ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय क्याम्पसमा एक दिने नि:शुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । ७० औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ चन्द्रोदय...


Dhadingpost

बेनिघाट रोराङको नौलथरमा खानेपानी उद्घाटन

धादिङ फागुन ७ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ६ स्थित नौलथर क्षेत्रमा एक घर, एक धारा सहित खानेपानी उद्घाटन गरिएको छ । (स्यादुल) सिस्नेरीबाट ८ किलोमिटरको दुरी पार गर्दै नौलथर...


Dhadingpost

धादिङ महोत्सवमा किसानहरु पुरस्कृत (नामावली समेत)

धादिङ फागुन ७ । “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका फागुन २ गतेबाट सुरु भएको सातौं धादिङ महोत्सवमा किसानहरुलाई पुरस्कृत गरिएको...


Dhadingpost

चन्द्रोदय क्याम्पसमा नि:शुल्क आँखा परिक्षण शिविर हुने

धादिङ फागुन ६ । धादिङ बेनिघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय क्याम्पसमा एक दिने नि:शुल्क आँखा परिक्षण शिविर हुने भएको छ । नेपाल विद्यार्थी संघ चन्द्रोदय क्याम्पस इकाईको आयोजनामा हुने उक्त...


Dhadingpost

मलेखुमा ट्याक्टरको ठक्करबाट पैदल यात्रुको मृत्यू

धादिङ फागुन ६ । धादिङको बेनिघाछ रोराङ गाउँपालिका मलेखु स्थित भित्रि कच्चि सडक खण्डमा ट्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यू भएको प्रहरीले जनाएको छ । मंगलबार सवा ४ बजे...


Dhadingpost

दुबै मृगौला फेल तारा थापा तामाङलाई आर्थिक सहयोग

धादिङ फागुन ६ । विगतमा आसामाया तामाङ, राम्रीमाया श्रेष्ठ र सन्जिव तामाङ बचाउ अभियान संचालन गरि आर्थिक सहयोग गरेको म्हेन्दोमाया कलाकार संघ धादिङले यो पटक तारा थापा तामाङलाई आर्थिक सहयोग...


Dhadingpost

गजुरी ब्यारेकमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने

धादिङ फागुन ५ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा रहेको देविदत्त गण गजुरी ब्यारेकमा फागुन ९ गते मैत्रिपूर्ण भलिबल प्रतियोगिता हुने भएको छ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा...


Dhadingpost